Shikhar Insurance

२ वटासम्म स्कुल बस खरिदका लागि भन्सारमा ७५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:४५
NIMB
Nabil Bank

काठमाडौं । विद्यालयलाई २ वटासम्म स्कुल बस खरिदका लागि भन्सारमा ७५ प्रतिशत छुट दिइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्