Shikhar Insurance

कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । मिडियाहवको प्रस्तुति हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन । राजाराजेन्द्र, हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रमको पहिलो सिजनको तेस्रो भागसम्म प्रशारण भईसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्