Shikhar Insurance

माछापुच्छ्रे बैंकको एफडीः चौका होइन छक्का, साढे ६ वर्षमा डब्बल पैसा पक्का

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १८:५२
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्दती खाता संचालनमा ल्याएको छ । खाता अन्तर्ग ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे स्मार्ट मुद्दती खाता न्यूनतम ५० हजार रूपैयाँमा नै खोल्न सकिनेछ । बैंकले खातामा साँवा रकमको ९०% सम्म ऋण ग्राहकलाई प्रदान गर्ने जनाएको छ । इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्