Shikhar Insurance

सुनचाँदीकै मूल्य स्थिर

सिंहदरबार संवाददाता
२०७९ असार १४, मंगलवार ११:१९
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार नेपालकाे बजारमा सुन र चाँदीकै मूल्य स्थिर रहेको छ । मंगलबार छापावाल सुन प्रतितोला अघिल्लो दिनकै बराबरी ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावीसुन पनि कूनै परिर्वतन आएको छैन । तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबर भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेको जनाएको छ । मंगलबार चाँदी अघिल्लो दिनकै बराबरी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्