Shikhar Insurance

दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत, कुनको कति?

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार ११:५६
NIMB
Nabil Bank

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट सेयर धनीलाई १९.६२ प्रतिशत र मिथिला लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियाे । सो बोनस सेयर असार ३० गते नेप्सेमा सुचिकृत भएको हो ।

आरम्भको ६ लाख २ हजार २०२.६१ कित्ता र मिथिलाको ३ लाख ४० हजार ८ सय ७४.३५७५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्