Shikhar Insurance

स्वावलम्बन वित्तीय संस्थाको १७ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार १२:५०
NIMB
Nabil Bank

काठमाडौं । स्वावलम्बन वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । संस्थाले आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट सेयर धनीलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो बोनस सेयर आज (असार ३१ गते) नेप्सेमा सुचिकृत भएको हो ।

संस्थाको १७ लाख ९१ हजार ७ सय कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्