Shikhar Insurance

नेपाली रुपैयाँ इतिहासकै कमजोर

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार १३:३३
NIMB
Nabil Bank

काठमाडौं । डलरको भाउ निरन्तर बढीरहेको छ । शुक्रबार डलरको भाउले नयाँ रेकड बनाएको हो । रुस र युक्रेनबीचको दोन्दका कारणले डलरको भाउ बढेको हो ।

नेपाल राष्ट्र बैंकको एक्चेन्ज रेट अनुसार शुक्रबार डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकबाट नेपालीले १ डलर साट्नको लागि १२८ रुपैयाँ ११ पैसा तिर्नु पर्दछ । राष्ट्र बैंकले सर्वासाधारणबाट १ अमेरिकी डलर खरिद गर्ने १२७ रुपैयाँ ५१ पैसा तिर्नुपर्छ । यो अहिले सम्मकै उच्च मुल्य हो । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्र सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विनिमय दर अनुसार १ युरो बराबर १२८ रूपैयाँ ३१ पैसा, पाउड स्टर्लिङ १५१ रूपैयाँ ६१ पैसा तथा अष्ट्रेलियन डलरको विनिमय दर ८५ रुपैयाँ ०९ पैसा छ ।

कस्तो छ आजको विनिमय दर

GBIME

प्रतिक्रिया दिनुहोस्