Shikhar Insurance

प्रविण रमण पराजुलीलाई सिईओ बन्न स्वीकृति, तलब १० लाख

सिंहदरबार संवाददाता
२०७९ श्रावण ४, बुधबार १९:०६
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले प्रविण रमण पराजुलीलाई सिईओ बन्न स्वीकृति दिएको छ । समितिले बुधबार पराजुलीलाई सिईओ बनाउने नेपाल लाइफ सञ्चालक समितिको निर्णयलाई सदर गर्दै स्वीकृत गरिदिएको हो ।

पराजुलीले तलब भत्ता गरि मासिक १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । कम्पनी सञ्चालक समितिले असार ३१ गते सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पराजुलीलाई कम्पनीले सात महिना अघि सिनियर डेपुटी सिईओ नियुक्त गरेको थियो । रिलायन्स लाइफमा चार बर्से कार्यकाल सम्पन्न गरेपछि उनी नेपाल लाइफ आएका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्