Shikhar Insurance

मंसिर ४ गते आम निर्वाचन गराउने सरकारको निर्णय

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १४:२०
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाच गर्ने निर्णय गरेको शहरी विकास मन्त्री मेटमणी चौधरीले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्