Shikhar Insurance

म्युजिक नेपालले आईपीओ निष्काश गर्दै,योजना प्रतिफल वितरणकाे लागि साउन ३१ गते बुक क्लोज

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार १५:४५
NIMB
Nabil Bank

काठमाडौं । म्युजिक नेपाल कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटल र म्युजिक नेपालबीच निष्काशन तथा बिक्री प्रबनधक नियूक्ति गर्न दूई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले र म्युजिक नेपालको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन् । नेपालको सन्दर्भमा मनोरञ्जन क्षेत्रबाट सर्वसाधारणमा सेयर (आईपीओ) जारी गर्ने म्युजिक नेपाल पहिलो कम्पनी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कम्पनी वि.स ३०३१ साल श्रवण २४ गते स्थापना भएको हो । एनएमबि हाइब्रिड फण्ड एल १ तथा एनएमबि फिफ्टी कम्पनीले आव २०७८.०७९ को मुनाफाबाट योजनाका ईकाइधनीहरुलाई क्रमशः २१.०५२ प्रतिशत र २१.५२ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् । कम्पनीको साउन १९ गते बसेको बैठकले सो निर्णय गरेको हो । कम्पनीको उक्त योजना प्रतिफल वितरण गर्ने प्रयोजनका लागि साउन ३१ गते मंगलबार एक दिनको लागि ईकाई बुक क्लोज गर्ने भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्