Shikhar Insurance

चितवन १ मा डा. विश्व पौडेल काँग्रेस उम्मेदवार, सुरेन्द्र पाण्डेसँग भिडन्त

सिंहदरबार संवाददाता
२०७९ आश्विन २३, आईतवार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका तर्फबाट डा. विश्व पौडेलले टिकट पाएका छन् । उनले डा. स्वर्णिम वाग्लेलाई पछि पार्दै टिकट हात पारेका हुन् । योजना आयोगका उपाध्यक्ष समेत रहेका डा. पौडेलले सत्ता गठबन्धनको प्रतिनिधित्व गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्