Shikhar Insurance

ग्लोबल आइएमई बैंकले गर्यो १३.६ प्रतिशत लाभांश वितरणको घोषणा, बोनश र नगद कति?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०६:३५
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको बैंको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीमा सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले सेयरधनीमा सञ्चित मुनाफाबाट चुक्तापुँजीको ३ प्रतिशत बोनश सेयर र १०.६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ कायम छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकद्वारा घोषित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चिात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरी सेयरधनीमा वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्