Shikhar Insurance

स्टयाण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई १६.५१ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १४, सोमबार १४:४२
NIMB
Nabil Bank

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई १६.५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको ४३३औं सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७८/७९ को संञ्चित मुनाफाबाट चुक्ता पुँजीको १६.५१ प्रतिशत अर्थात् प्रतिसेयर १६ रुपैयाँ ५१ पैसा (कर प्रयोजन सहित) नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरी सेयरधनीमा वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्