Shikhar Insurance

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषण, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १०:२१
NIMB
Nabil Bank

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले सेयरधनीहरुलाई वितरणयोग्य सञ्चित मुनाफा ४७ करोड ७७ लाख २४ हजार रुपैयाँको १३.३० प्रतिशत हुन आउने ५ करोड २८ लाख ७४ हजार बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत हुन आउने २ करोड ६४ लाख ६७ हजार नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्