Shikhar Insurance

धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी, १० हजार ५ सय ३३ मतले अघि

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १६:०३
NIMB
Nabil Bank

धादिङ । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार ४ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार ९ सय ५० मत प्राप्त गरे । दुई उम्मेदवारको मतान्तर १० हजार ५ सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा १ लाख ३३ हजार ६ सय ४२ मतदाता रहेकामा ६७ हजार ६ सय एक मतदाताले मतदान गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्