Shikhar Insurance

रुपन्देही–३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहरा निर्वाचित

सिंहदरबार संवाददाता
२०७९ मंसिर १०, शनिबार १८:१७
NIMB
Nabil Bank

रुपन्देही । रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभामा राप्रपाका बरिष्ठ नेता दीपक बोहरा निर्वाचित भएका छन् । उनले गृहमन्त्री तथा सत्ता गठबन्धनका साझा उम्मेदवार बालकृष्ण खाँणलाई दुइहजार छ सय ८१ मत अन्तरले पराजित गरेका हुन् ।

बोहोराले ३६ हजार सात सय १७ मत ल्याउँदा गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्