Shikhar Insurance

कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल नियुक्त

सिंहदरबार संवाददाता
२०७९ मंसिर २१, बुधबार १८:५६
NIMB
Nabil Bank

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखा स्थायी घर भएका धिताललाई  प्रशासक नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

धिताल कोषमा कार्यवाहक प्रशासकको जिम्मेवारीमा थिए । २०७८ भदौ १० गते बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई बर्खास्त गरेको थियो । गौतम बर्खात भएदेखि नै धितालले कार्यबाहक प्रशासकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी चाटर्ड एकाउन्टेन्ट पनि हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्