Shikhar Insurance

उपकार लघुवित्तले लगानीकर्तालाई ६५ प्रतिशत लाभांश दिने, बोनश र नगद कति?

सिंहदरबार संवाददाता
२०७९ माघ १५, आईतवार १३:१४
NIMB
Nabil Bank

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बम्पर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्