Shikhar Insurance

सिईओपछी कृषि बिकास बैंकमा आए नयाँ अध्यक्ष, को हुन् पुडासैनी ?

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १०, बुधबार २०:५८
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा राम शरण पुडासैनी नियुक्त भएका छन् । बुधबार बसेको बैंक संचालक समितिको बैठकले पुडासैनीलाई अध्यक्ष चयन गरेको हो । यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो ।
पूर्व राजस्व सचीव पुडासैनी पहिलेदेखी नै एमाले निकट कर्मचारीका रुपमा चिनिन्थे । बैंकले केहिदिन अघि मात्रै गोबिन्द गुरुङलाई सिईओ नियुक्त गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्