Shikhar Insurance

क्रीकेट टिमका सबै खेलाडीलाई ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १३:०७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले युएईलाई हराउँदै विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई ३-३लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई बालुवाटार बोलाएर प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३-३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन । बिश्व कप छनोट जिम्बावेमा हुदैछ । प्रधानमन्त्री प्रचण्डले क्रीकेट टिमलाई आगामी यात्राका लागि शुभकामना दिएका छन्।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्