Shikhar Insurance

राष्ट्रपति पौडेलको प्रमुख आर्थिक सल्लाहकारमा पूर्व गभर्नर डा. नेपाल नियुक्त

सिंहदरबार संवाददाता
२०७९ चैत्र १५, बुधबार १९:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व गभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।
डा. नेपालले यस अघि परराष्ट्रमन्त्रीको सल्लाहकार, प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारी पुरा गरिसकेका छन् । उनलाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार रहेकै बेला गभर्नर नियुक्त गरिएको थियो ।

डा. नेपालले पछिल्लो समय सरकारले तत्कालै पुरक बजेट ल्याएर अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

‘गभर्नरले पार्टीको काम गर्ने होइन्, सिईओहरुले पैसा कमाए भनेर रिस गरेर हुन्न’

GBIME

प्रतिक्रिया दिनुहोस्