Shikhar Insurance

हिमालयन लाइफको स्वतन्त्र सञ्चालक बने आइटी विज्ञ दिगम्बर झा

सिंहदरबार संवाददाता
२०८० बैशाख २८, बिहीबार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनी मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा आइटी विज्ञ दिगम्बर झा नियुक्त भएका छन् । नेपाल दुर सञ्चार प्राधिकरणको अध्यक्षमा हुँदा अनियमितताको आरोप लागेपछि उनले राजीनामा गरेका थिए ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भएर हिमालयन लाइफका नाफाबाट बैशाख २६ गतेदेखि एकिकृत कारोबार आरम्भ गरेका हुन् । हिमालयन लाइफमा नेपालका ठूला घरानाहरु एक ठाउँ जोडिएका छन् । कम्पनीको अध्यक्षमा शंकर ग्रुप सुलभ अग्रवाल छन् भने मनोज कुमार कर्णलाई सिईओ बनाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्