Shikhar Insurance

महासंघको शिप विकास तथा रोजगार समितिको सभापतिको जिम्मा खनाललाई

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार १८:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाललाई मनोनयन गरिएको छ ।महासं३ अध्यक्ष चन्द्र प्रसाद ढकालले खनालाई समितिको समापति मनोनित गरि जिम्मेवारी प्रदान गरेका हुन् ।

महासंघको बैशाख ३ गतेको पहिलो कार्यकारिणी समिति बैठकले अध्यक्षलाई सभापतिहरु छान्ने जिम्मा दिएको थियो । सोही जिम्मेवारी अनुसार अध्यक्ष ढकालले महासंघ विधानको दफा ३८(ग) बमोजिम खनाललाई शिक्षा तथा रोजगार विकास समितिको सभापति बनाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी शशक्त रुपमा अगाडी बढाउन गठित समितिले जिम्मेवारीपूर्वाक काम गरी महासंघलाई महत्वपूर्ण योगदान पुर्याउने विश्वस महासंघले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्