Shikhar Insurance

पुँजी बजारको दिगो विकासका लागि आवश्यक काम गर्ने सरकारको घोषणा, एनआरएनलाई भित्र्याउने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १६:४३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले पुँजी बजारको दिगो विकासका लागि बिशेष काम गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले पुँजी बजारको दिगो विकासका लागि आवश्यक काम गर्ने बताएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा एनआरएनहरुलाई पुँजी बजारमा भित्र्याउने समेत उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्