Shikhar Insurance

सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच समझदारी, बैंकका ग्राहकलाई विशेष छुट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार १३:१०
NIMB
Nabil Bank

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोड, काठमाडौंस्थित रन्जना सिनेप्लेक्स प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्