Shikhar Insurance

मूलपानीमा सिद्धार्थ बैंकको नयाँ शाखा सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १३:४५
NIMB
Nabil Bank

काठमाडौं। सिद्धार्थ बैंकले बिहीबार काठमाडौंस्थित मूलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले मूलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या १९६ (५ एक्स्टेन्सन काउन्टरसहित) पुगेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्