Shikhar Insurance

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदरः छोटो अवधीको निक्षेपमा घट्यो, लामोमा कति ?

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउन १ गतेदेखि लागु हुने गरि नयाँ ब्याजदर लागु गरेको छ । बैंकले छोटो अवधी र लामो अवधीको ब्याजदरमा फरक फरक नियम अघि सारेको हो । जस अनुसार एक बर्ष भन्दा कम अवधीको मुद्धति निक्षेपमा ब्याजदर घटेको छ । एक बर्ष भन्दा बढी अवधीको निक्षेपमा भने पुरानै ब्याजदर अर्थात ९.९९ प्रतिशत ब्याज दिनेछ । रेमिट्यान्स मुद्दती निक्षेपमा ११.९९ प्रतिशत ब्याजदर दिनेछ ।

बैंकले ३ देखि ६ महिनासम्मको व्यक्तिगत निक्षेपमा ९ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत निक्षेपमा ९.५० प्रतिश ब्याजदर दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्