Shikhar Insurance

नेपाल इन्स्योरेन्सको संस्थापक साढे १९ लाख सेयर लिलामी बिक्री

सिंहदरबार संवाददाता
२०८० श्रावण ८, सोमबार १६:३८
NIMB
Nabil Bank

काठमाडौँ । सोमबारदेखि नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ४८ हजार ५ सय ३८ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघ-संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३ सय रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी बोलपत्र पेस गर्नुपर्नेछ । साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्