Shikhar Insurance

प्रभु इन्स्योरेन्सको कारोबार खुल्यो, नेप्सेले गरायो सचेत

सिंहदरबार संवाददाता
२०८० श्रावण ८, सोमबार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । प्रभु इन्स्योरेन्सको कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीलाई सचेत गराउदै कारोबार खुला गरिदिएको छ ।

कम्पनीले असार २७ गते बोर्ड बैठकबाट ६५% हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । तर समयमै नेप्सेलाई जानकारी नदिएर लुकाएको भन्दै सेयर कारोबार रोक्का गरेको थियोे ।
अब त्यस्तो गल्ती नदोहोर्याउने सर्त सहित सचेत गराउदै कारोबार खोल्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्