Shikhar Insurance

धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)को कथावाचनमा मानवसागर (फाेटाे फिचर)

सिंहदरबार संवाददाता
२०८० भाद्र ३, आईतवार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । हनुमन्त कथावाचन गर्नका लागि शुक्रबार नेपाल आएका बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वरधाम सरकार)को कथा वाचनमा मानिसको बाक्लो उपस्थिति भएको छ ।

चौधरी ग्रुपको नवलपरासीस्थित शाश्वत धाममा हनुमन्त कथावाचन सुन्न मानिसको भीड  लागेकाे छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो कथावाचनमा चौधरी ग्रुपका अध्यक्ष तथा त्यस क्षेत्रका संसद विनोद चौधरीको समेत उपस्थिति रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्