बेलायत भेरियन्ट बढ्दै : यस्तो अवस्थामा आवागमन कडाइ हुने (स्वास्थ्य मन्त्रालयको सूचना)

२०७७ चैत्र २५, बुधबार १७:५९

काठमाडौं । सरकारले आवागमन कडाइ गर्ने भएको छ । ठूला सहरमा ५ सय र साना सहरमा १ सय कोभिड संक्रमित भेटिए आवागमन कडाइ गर्न स्वास्थ्यले सम्बिन्धत निकायलाई अनुरोध गरेको हो ।
कोरोना भाइरसको बेलायत भेरियन्टको संख्या बढ्दै जाँदा जनस्वास्थ्य मापदण्ड उल्लंघन पनि उत्तिकै हुने गरेको छ ।
मन्त्रालयको यस्तो सूचनाः
प्रतिक्रिया दिनुहोस्