बेलायत भेरियन्ट बढ्दै : यस्तो अवस्थामा आवागमन कडाइ हुने (स्वास्थ्य मन्त्रालयको सूचना)

सिंहदरबार संवाददाता
२०७७ चैत्र २५, बुधबार १७:५९

काठमाडौं । सरकारले आवागमन कडाइ गर्ने भएको छ । ठूला सहरमा ५ सय र साना सहरमा १ सय कोभिड संक्रमित भेटिए आवागमन कडाइ गर्न स्वास्थ्यले सम्बिन्धत निकायलाई अनुरोध गरेको हो ।

कोरोना भाइरसको बेलायत भेरियन्टको संख्या बढ्दै जाँदा जनस्वास्थ्य मापदण्ड उल्लंघन पनि उत्तिकै हुने गरेको छ ।

मन्त्रालयको यस्तो सूचनाः

 

प्रतिक्रिया दिनुहोस्