Shikhar Insurance

हिमालयन रिको सिईओमा उपासना पौडेल नियुक्त

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार १४:१६
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिईओमा उपासना पौडेल नियुक्त भएकी छिन् । सिईओ चन्द्रशेखरनले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सिईओ नियुक्त गरेको हो ।

पौडेल अघि सोही कम्पनी मै डेपुटी सिईओ थिइन् । उनलाई आकर्षक तलब भत्तासहित सिईओ नियुक्त गर्ने सञ्चालक समितिको प्रस्तावलाई नेपाल बिमा प्राधिकरणले भने स्वीकृति दिइसकेको छैन ।  हिमालयनमा डेपुटी सिईओ नियुक्त हुनु अघि उनी तत्कालीन युनाइटेड इन्स्योरेन्समा सिईओ थिइन् ।(सच्याइएको)

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्