Shikhar Insurance

ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

सिंहदरबार संवाददाता
२०८० कार्तिक १३, सोमबार १२:१३
NIMB
Nabil Bank

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको हो ।

यस अघि नै प्राधिकरणले ६ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिईसकेको थियो । ती सबै कम्पनीले कारोबार आरम्भ गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एलओआई पाएर पनि ट्रष्टले लगानीका लागि रकमको जोहो गर्न सकेको थिएन । लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रिय कार्यालय रहने कम्पनीले निर्जिवन लघु बीमा ब्यवसाय गर्ने लाइसेन्स पाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्