Shikhar Insurance

आईएमई लाइफले राष्ट्रिय क्रिकेट टिमका हरेक खेलाडीलाई २५ लाखको जीवन बीमा गरिदिने

सिंहदरबार संवाददाता
२०८० कार्तिक १८, शनिबार ०८:४८
NIMB
Nabil Bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीको २५ लाख बराबरको जीवन बीमा गरिदिने भएको छ । आईएमइ लाइफले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको अवसरमा टी–२० नेपाली क्रिकेट टिमका सबै सदस्यहरुको २५ लाख बराबरको आइएमई सुरक्षा म्यादी जीवन बीमा गरिदिने घोषणा गरेको हो ।

कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गर्ने भएको हो।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्