Shikhar Insurance

कुमारी बैंकको ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’ योजना

सिंहदरबार संवाददाता
२०८० कार्तिक २०, सोमबार १७:१९
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ । बैंक ले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने जनाएको छ ।

यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ्ग मार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानि कारोबार गर्दा बैंकद्वारा २५% अधिकतम ५०१ रुपैया सम्म क्यासब्याक दिने जनाएको छ । क्यासब्याक रकम पिओएस, क्यूआर पेमेन्ट, तथा अनलाईन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्