Shikhar Insurance

निफ्राका लगानीकर्तालाई ४.२१०५ प्रतिशत नगद लाभांश

सिंहदरबार संवाददाता
२०८० कार्तिक २१, मंगलवार १०:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)का लगानीकर्ताले ४.२१०५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । कात्तिक २० बसेको निफ्रा सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७९।८० को नाफाबाट लगानीकर्तालाई नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि निफ्राका लगानीकर्ताले सो मात्रामा नगद लाभांश पाउनेछन् ।

हाल निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकले ९० करोड ९६ लाख ५८ हजार बराबरको नगद लाभांश(करसहित) वितरण गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्