Author: Prakash Wagley

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त १ अर्ब बढी अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब १ अर्ब २० करोड)...

व्यापार तथा घरेलु उद्योग महोत्सव : मौलिक उत्पादनमा उपभोक्ताको बढ्दो आकर्षण

काठमाडौं । नेपाल १७औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा उपभोक्ताहरुको आकर्षण देखिएको छ । राजधानीको भृकुटीमण्डपमा...

भारत सरकारको ३ करोड सहयोगमा बैतडीमा सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौं । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ३ करोड १० लाख आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने...

बीवाईडीले घोषणा गर्‍यो ‘नेपाली अब यूरो कपमा’ को विजेता, ११ जनाले प्रत्यक्ष खेल हेर्न पाउने

काठमाडौं । साईमेक्स् इन्क प्रालिको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले लक्की ड्र मार्फत विजेता घोषणा...

केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठबारेको किताब सार्वजनिक

काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले...

रारा कप कबड्डी : महिला र पुरुष दुवैतर्फको उपाधि सुर्खेतलाई

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष...

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया...

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिका सक्रिय

पर्वत । पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ । विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका...

पहुँच होईन आवश्यकतालाई हेरेर बजेट विनियोजन हुनुपर्छ : सांसद शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका...

आगामी बजेटले मुलुकलाई अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद डा वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई अग्रगतिको अनुभुति...