Editor’s Pick
यी हुन् मौद्रिक नीति समीक्षामार्फत केन्द्रिय बैंकले गरेका ४ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइताबार साँझ चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाा गर्यो । गभर्नर महाप्रसाद अधिकारीले १३ पृष्ठ लामो समीक्षा गरेपनि नीतिका मुख्यतः ४ बुँदामा मात्र परिवर्तन गरिएको थियो । समीक्षामा मुख्यतः कोरोना प्रभावित उद्यमी व्यवसायीलाई थप राहत दिइयो, असारसम्म ब्याज र किस्ता तिर्नु नपर्ने व्यवस्था...
‘परिसंघमा परिचर्चा’मा कसले के भने ?
काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थ मन्त्रालयका राजस्व सचिवको विशेष आतिथ्यतामा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरुको विशेष उपस्थितिमा ‘परिसंघमा परिचर्चा’ कार्यक्रम अन्तर्गत गहन छलफल गरेको छ । कोभिड–१९ ले सिथिल बनाएको अर्थ व्यवस्था तथा औद्योगिक क्षेत्रलाई कसरी पुरानै लयमा फर्काउन सकिन्छ भन्ने विषयमा उक्त छलफल केन्द्रित रहेको...
यस्तो देखियो व्यवस्था जोगाउन माधव-प्रचण्डले गरेको आम हड्ताल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन र संबैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेको बिरोधमा नेकपा(माधव प्रचण्ड) समुहले बिहिबार देशव्यापी आम हड्ताल गर्यो । आम हड्ताललाई सफल बनाउन पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । अधिकांश स्थानमा सुरक्षा कर्मीसँग घम्साघम्सी परेको छ । स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यसहित...
इच्छाले दिलाएको सफलताः फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक
काठमाडौं । शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्दैनन् । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गर्थे । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा...
कोरोनालाई अवसर बनाउँदै सामूहिक आलु खेती
पाल्पा । कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी...