Category: पूर्वाधार

लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई अध्यक्ष ढकालले गरे आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न...

जल विद्युतमा साना लगानीकर्तालाई बाटो खुल्यो, अब १० मेगावाटसम्मको पीपीए खुल्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्तालाई विद्युत् लगानीमा प्रोत्साहन गर्न विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने...

विद्युत् विधेयकमा नवीकरणीय ऊर्जालाई समेट्न सरोकारवालाहरुकाे माग

काठमाडौं । विद्युत् विधेयकमा नवीकरणीय ऊर्जालाई समेट्न सरोकारवालाहरुले माग गरेका छन् । प्रस्तावित विद्युत् विधेयक २०८० समग्र ऊर्जा क्षेत्रको...

राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ...

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा...

वनले अध्ययन सहमति नदिंदा ४६१ मेगावाटका ९ आयोजनाको लाइसेन्स खारेज हुने अवस्था

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिंदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत आयोजनाको अनुमतिपत्र...

कुलो र पुल निर्माण भएपछि भुम्लुका किसान खुसी

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका–५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका...

आज कुन-कुन कम्पनीका लगानीकर्ता भए निराश

काठमाडौं । साताको तेस्रो दिन नेप्से बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा...

३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?

काठमाडौं । साताको तेस्रो दिन नेप्से बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा...

हेटौंडामा निर्माणाधीन ४०० केभी सबस्टेसन एक महिनाभित्र सकिने

काठमाडौं । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा...