Category: तस्बिर

हिलाम्य सडक …

पाँचथर ।  वर्षातको सुरुआतमै हिलाम्य बनेको राँके–रबि–भेडेटार सडक खण्ड । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण कालोपत्रे भइसक्नु पर्ने यो...

अब धान रोप्नु पर्दैन, छरे पुग्न

कञ्चनपुर । बेलौरी नगरपालिकाको कलकत्ताका किसान प्रताप राना छरुवा (डिएसआर) प्रविधिबाट खेतमा मेसिनको सहायताले धान छर्दैै । तीन बिघा...

सडक चौडा गर्न घर भत्काउँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १०, झलारी बजारमा सडक फाराकिलो पार्न घर भत्काउँदै गरेका मजदुर । एसियाली विकास बैङ्कको सहुलियत...

लोमान्थाङको बस्ती

मुस्ताङ । उपल्लाे मुस्ताङको लोमान्थाङ गाउँ । ऐतिहासिक महत्वको लोमान्थाङ पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त छ ।

ग्याँसको चटाराे

तनहुँ । व्यासनगरपालिका–३ स्थित एक पसलमा खाना पकाउने एलपी ग्याँस लिन लामवद्ध सर्वसाधारणहरु

व्यावसायिक मौरीपालन

दाङ । शान्तिनगर गाउँपालिका– २ स्थित महेश थारुले गरेको व्यावसायिक मौरीपालन ।

उपकरण जडान

रसुवा । उत्तरी रसुवामा निर्माणाधिन १११ मेगा वाट क्षमताको रसुवागढी जल विद्युत् आयोजनाको विद्युत् गृहमा उपकरण जडान कार्य तीव्रगतिमा अगाडि...

चित्रा बुन्दै

ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङ नजिकै रहेको गुम्बाडाँडामा प्रयाङ प्रजातीको निकालोबाट चित्रा बुन्दै एक पुरुष । चित्रा गाईभैँसी तथा...

नेपाली हाते कागज बनाउँदै महिला

 फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ बतासे डाँडामा लोक्ताबाट बनाएको नेपाली हाते कागज बनाउँदै महिला । नेपाली कागज स्वादेश...