Category: तस्बिर

मौलिक पञ्चेबाजा

पाल्पा । रामपुर क्षेत्रमा बजाइने मौलिक पञ्चेबाजा । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा नगरपालिका तथा वडाले सहयोग गरिरहेको छ...

झापाको दमकमा निर्माणाधिन ढेड अर्बको भ्यूटावर

दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा...

बिक्री गर्न अल्लो खलङ्गा बजार लगिँदै

दार्चुला । नौगाड गाउँपालिका–१ का स्थानीय महिला अल्लो बिक्री गर्न बोकेर सदरमुकाम खलङ्गा बजार लैजाँदै । जङ्गलमा पाइने अल्लो...

धातुमा खोपेर चित्र बनाउँदै कालिगढ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका- १०, झलारीका रामबहादुर विष्ट धातुमा खोपेर चित्र बनाउँदै । तामालगायत धातुमा खोपेर चित्र बनाउने विष्ट...

पोली हाउसमा तयार गरिएको उखुको बेर्ना

कञ्चनपुर । बेलौरी नगरपालिका हात्तीबोझाका किसान असारे बडायकले पोली हाउसमा तयार गरिएको अर्लिजातको उखुको बेर्ना ।

कर्णालीमा पुल नहुँदा नागरिकलाई सास्ती

कैलाली । टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै नागरिक । डुङ्गाको माध्यमबाट दैनिक...

जन्ती ढुङ्गा र टिकटक बनाउनेको भीड

दाङ । तुलसीपुर उपमहानगरपालिका– १३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वन क्षेत्रमा रहेका जन्ती ढुङ्गाहरु । त्यहाँ कुनै समय जन्ती...

सुर्योदयको दृश्य

कञ्चनपुर । मंगलबार बिहान शुक्लाफाँटा नगरपालिका-२ रानीपुरबाट देखिएको सुर्योदयको दृश्य ।

चौतारो संरक्षण

तनहुँ । व्यासनगरपालिका–१ हाइस्कूलटारमा स्वामीको चौतारो संरक्षणको लागि मर्मत संम्भार गरिँदै । व्यासनगरपालिकाको १ लाख पचास हजार र नपुग...

बाँसका सामग्री बिक्री गर्न बसेका व्यापारी

दाङ । सल्यानबाट दाङको घोराही बजारमा बाँसबाट बनेका सामग्री बिक्री गर्न आएका व्यापारी । पछिल्लो समयमा प्लाष्टिकका सामग्रीले बजार लिए...