Shikhar Insurance

डिप्रोक्सको लाभांश साधारणसभाबाट पारित

सिंहदरबार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार १५:५३
NIMB
Nabil Bank

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधराणसभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख रूपैयाँ पुग्नेछ । त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्र पनि पारित भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्