Shikhar Insurance

अरूण भ्यालिको हकप्रदमा वैशाख ६ गतेदेखि आवेदन दिन सकिने (प्रोस्पेक्टस सहित)

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । अरूण भ्यालिको २ बराबर १ हकप्रदमा ६ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीको हकप्रदमा सोमबारदेखि २० दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद जारी गर्न फागुन २५ गते नै स्वीकृति दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अरण भ्यालीले १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४ सय रुपैयाँबराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित दरका १ करोड ४ लाख ८२ हजार ३ सय ९४ कित्ता साधारण सेयरको विद्यमान २ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयरको अनुपातमा ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्दैछ ।

हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १ सय रुपैयाँ हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्