Shikhar Insurance

सर्वाधिक आकर्षक जागिरका लागि राष्ट्र बैंकले माग्यो आवेदन

सिंहदरबार संवाददाता
२०८० पुष ६, शुक्रबार ०८:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैङ्कमा रोजगारीको ढाेका खुलेको छ । बैंक तथा बित्तीय सस्थहरुको केन्द्रिय नियमनकारी निकाय राष्ट्र बैंकले रिक्त रहेका विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ हो ।

रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।
सरकारी जागिरका लागि राष्ट्र बैंकलाई सर्वाधिक आकर्षक मानिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।                                                                 

GBIME

प्रतिक्रिया दिनुहोस्