Shikhar Insurance

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना

सिंहदरबार संवाददाता
२०८० पुष १६, सोमबार १५:३३
NIMB
Nabil Bank

काठमाडौँ । हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाई न्यु इयर डिलाइट २०२४” योजना ल्याएको छ ।

यही पुष १६ देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ। यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार सम्मको गो(ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा ५ लाखसम्मको छुट प्राप्त गर्न सक्ने छन् । योजनामा गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

Citizen Life
Kumar Bank
Nepal Life

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्