Shikhar Insurance

सञ्चार मन्त्रीसँग कुरा नमिलेपछि एनटीएका अध्यक्षले दिए राजीनामा

सिंहदरबार संवाददाता
२०८० पुष २४, मंगलवार १३:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । सञ्चार मन्त्रीसँग कुरा नमिलेपछि एनटीए अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।

एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा सञ्चार मन्त्रीसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका हुन् । तत्कालिन केपी ओली सरकारले खनाललाई २०७६ साउन ९ गते प्राधिकरण अध्यक्ष नियुक्त गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्