Shikhar Insurance

रोजगारीको खोजीमा हुनुहुन्छ ? नेपाल मेडिकल कलेज माग्यो कर्मचारी

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १२:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको हाे ।

उक्त सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कलेजको शैक्षिक, सेवागत र प्रशासनिक व्वस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरु माग गरिएको हो। योग्यता पुगेका उम्मेदवरहरुले कलेजको फेसवुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन् । दरखास्त इमेल मार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकाहरूलाई कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्नेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्