Shikhar Insurance

मास्क नलगाए पेट्रोल नपाइने !

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । मोरङको एक पेट्रोल पम्पले मास्क नलगाउनेलाई पेट्रोल नदिने भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा सो पम्पले चेतनामुलक काम गरेको हो ।

मोरङको जहदा–४, रामचोकमा रहेको कृष्ण राजेश ट्रेडर्सले पम्प अगाडि ब्यानर झुन्ड्याएको छ, जसमा लेखिएको छ, ‘नो मास्क, नो पेट्रोल’ अथार्त् ‘मास्क छैन त तेल पनि छैन’ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्