Shikhar Insurance

सीजी ब्रान्डले ल्यायो ‘एसी सर्भिस क्याम्प-२०८०’ अफर : मर्मत, एक्सचेन्ज र खरिदमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १२:२०
NIMB
Nabil Bank

काठमाडौं । सीजी ब्रान्डले नयाँ अफर सहित ‘एसी सर्भिस क्याम्प-२०८०’ घोषणा गरेको छ । कम्पनीले कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्स र एक्सचेन्जमा ५ सय ५ रुपैयाँसम्मको छुट, नयाँ एसी खरिदमा २ सय ५ रुपैयाँसम्मको छुट दिने अफर घोषणा गरेको हो ।

यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्न फोन नं १६६००१०२२११ वा ०१५९७०१२२ मा फोन गरि वा इमेल [email protected] मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सक्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ । सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरुले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्