Shikhar Insurance

गरिमा विकास बैंकको सचिवमा अनिल रेग्मी नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १०:४७
NIMB
Nabil Bank

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कम्पनीको सचिवमा अनिल रेग्मीलाई नियुक्त गरेको छ । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सचिव पदमा रेग्मीलाई नियुक्त गरेको हो ।

बैंकले कम्पनी सचिव माधव प्रसाद उपाध्यायले दिएको राजिनामा स्वीकृत गरी नयाँ सचिव नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्